माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप अन्तरगत शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ धनकुटाले जित निकालेको छ । जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलामलाई २-१ गोलको झिनो अन्तरले धनकुटा अघिल्लो चरण प्रवेश पाएको हो । पहिलो हापमा दुवै टिमको एक/एक गोल भएपनि दोस्रो हापमा भने धनकुटाले पुनः एक गोल थप्दै जित सुनि...






