`पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउनुपर्छ´: राज्य मन्त्री तुम्बाहाम्फे

शिवसताक्षी (झापा) । सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेले पहिचानको आन्दोलनलाई अझै शसक्त र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । वहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुबीच एकता र अठोटका साथ अघि बढ्न आग्रह गर्नुभयो । संघीय लोकतान्त्रिक राष्ट्...