पहिचानवादी महिला मोर्चाको संघीय समितिमा को-को ?

ललितपुर। नव गठित पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ । आज ललितपुरमा भएको भेलाले महिला मोर्चाको सरु सिंगक ( ताप्लेजुङ) संयोजकत्वमा समिति निर्माण गरिएको हो । समितिको सदस्य सचिवमा याङ्छेन भोटे(सङखुवासभा ) , संगठन विभाग प्रमुखमा गंगा राई सेर्मा (झापा ) , आर्थिक विभाग प्रमुखमा सर्मिला आ...