प्रदेश सरकारले लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्छ: पत्रकार महासङ्घ मोरङ

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतको माग गरेको छ । आज नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई ज्ञापनपत्र बुझाउदै सो माग गरेको हो । महासंघले प्रदेश र स्थानीय सरकारका सूचना तथ व...