प्रशासनले विराटनगरका मुख्य पाँच क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो

फिपराज बेघा विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ ले प्रदेश राजधानी विराटनगरको मुख्य क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ । आज प्रमुख जिल्ला अधिकारी भट्टराईले जरुरी सूचना जारी गर्दै कोशी प्रदेश नामाकरण पश्यात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्ष...