बंगुरपालन असल अभ्यास प्रवर्द्धन कार्यक्रमको अनुगमन

पथरी ।  पथरी शनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व.२०८१/०८२ को स्वीकृत बंगुरपालन असल अभ्यास प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको छ । आइतबार नगरपालिका अन्तर्गत दर्तावाल बंगुरपालन गर्ने कृषि/पशुपन्छी फर्महरुको अनुगमन गरिएको हो । वडा नं. १० को अस्मी कृषि फर्म, वडा नं. ७ को खम्बुटोल पशुपंक्षी पालन कृषि...