`सिमसार, धार्मिक पर्यटन, बनको संरक्षण, सम्बर्द्धन, बिकास निर्माण र गरिबी निवारणका कामहरू अगाडि बढाउन उपभोक्ता ज्यूहरुले मलाई चुन्नु हुन्छ।´

तपाईले सामुदायिक बनको विभिन्न पदमा रहेर जिम्मेवारी समाल्नुभयो । तपाई बहालवाला पदमा रहदा के के गर्नुभयो? मैले बन समूहमा २ कार्यकाल पूरा गरेको छु। पहिलो कार्यकाल २०७१ देखि २०७६ सम्म उपाध्यक्ष पदमा रहे भने  दोस्रो २०७६ देखि  हालसम्मको कार्य काल पनि अध्यक्ष  र म उपाध्यक्ष  सेम पद मा रहि काम गरिसकेको  छु ।  २ कार्यकाल भित्...