बिराटनगर । पहिचान पक्षधरहरुद्धारा इटहरी-बिराटनगरमा बृहत मोटरसाइकल र्याली निकालिएको छ । ‘कोशी नाम’ खारेज गरी पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै प्रदेश १ पुनः नामङ्कन संघर्ष समितिको आयोजनामा र्याली निकालिएको हो । जसपाका नेता सागर सरगम चेम्जोङका अनुसार इटहरी– १ देखि सुरु भएको र्यालीलाई विराटनग...






