पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर बिहीबार डिस्पोज गरिएको छ । विर्ता सिटी अस्पताल बिर्तामोडबाट को २ च ३३२२ नम्बरको सवारी साधनमा ल्याइएको फोहार चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा नियन्त्रणमा लिएको थियो । विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको स...






