भागीरथमा विज्ञान प्रदर्शनी

शनिश्चरे । भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे-४ ले १४औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बृहत् विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । ‘बालबालिकाको चाहना, समुन्नत भविष्यको थालनी’ भन्ने भावनासहित आयोजित प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले १८ टोलीमा विभाजित भएर विभिन्न वैज्ञानिक नमुना तथा प्रयोग प...