मुक्तक

कहिले मुगलान कहिले झाडी पठाउन खोज्छौ बरु खन्न सिकाऊ आफ्नै बारी भगाउन खोज्छौ बाघको छालामा स्यालको रजाईँ गुम्ला भन्ने पीर छ त्यसैले त देशमा युवा ठप्प पारि सकाउन खोज्छौ।...