मोटरसाइकल दुर्घटनामा दुईजना घाइते

विराटनगर । आयल निगम विराटनगर ४ माभएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरलाई मोटरसाइकलले ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । ठक्कर दिँदा भएको दुर्घटनामा परी चालक मोरङको विराटनगर–५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगं...