लेटाङ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवा स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो लेटाङबाट जाँतेतर्फ जादै गरेको को.१८प ६२८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका-५ का १८ वर्षिय जेनिस राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटन...






