लर्ड बुद्धको २१ औं साधारणसभा: २ जना सम्मानित र ५ जना पुरस्कृत

पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी सस्था लिमिटेड पथरी शनिश्चरेले सात जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार सस्थाको २१ औं  साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।  सहकारीले पूर्व सन्चालकद्वय निमा कुमारी तामाङ र मान बहादुर लिम्बूलाई पूर्व संचालक सम्मानद्वारा सम्मान गर्‍यो । त्यस्तै उत्कृष्ट वचत कार...