पथरी । सिद्धार्थ बैंकले पथरी शनिश्चरे वडा नं. १ लाई सरसफाइ ३० थान डस्बिन हस्तान्तरण गरेको छ । आज वडा कार्यालयमा बैंकले वडा कार्यालयलाई डस्बिन हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष भिमकुमार राईले महत्वपूर्ण सहयोगको लागि सिद्धार्थ बैंकलाई धन्यवाद ज्ञापन गरे । कार्यकममा बैंकका प्रदेश प्रमुख शुभाष श्रेष्ठलेल...






