वार्षिक प्रगति समीक्षा कार्यक्रम

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गरेको छ । आज नगरपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गरेका छन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरुवातमा कार्...