अमित याक्थुङबा 'मिहाङ' स्थानीय पाठ्यक्रम राख्ने क्रममा धरान उपमहानगरपालिका सरकारले कक्षा-६ अन्तर्गत 'हाम्रो धरान' पुस्तकमा विजयपुरगढी र दरबार परिसरबारे भ्रामक जानकारी दिएको छ । लिम्बुवान र विजयपुरकाे सेनकालीन इतिहासबारे पुस्तकका सम्पादक, लेखकहरू र पाठ्यक्रम स्वीकृत गर्ने निकाय अनभिज्ञ भएको देखियो । विजयपुरका संस्था...






