काकटभिटा । ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ को सक्रियतामा मेचीनगरमा विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको छ। कालिका आधारभूत माध्यमिक विद्यालय (मेचिनगर१५-झापा)मा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई जुत्ता तथा मोजा वितरण गरिएको हो। संस्थाकी संस्थापक अध्यक्ष यमन शर्मा पौडेलले आफ्नो व्यक्तिगत खर्चमा कुल ३५ हजार रुपै...






