वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम

शनिश्चरे । ५८ औं राष्ट्रिय बाल दिवस तथा ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बृहत् विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ । `बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विभिन...