‘पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक बैशाख ५ गते बसेको छ । संयुक्त सङ्घर्ष समितिले परिवारजनसँग सवन्वय गरी नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । अन्त्येष्टिको लागि शव यात...






