सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलियो: साम्सद लिम्बु

पथरी । कोशी प्रदेश सभा सदस्य मान बहादुर लिम्बुले सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलिएको कारण खिन्नता आएको बताएका छन् । शनिबार शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको १५ औं साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन ।`यो प्रदेशको बिडम्बना के रहयो भने तपाईंहरुले हामीलाई निर्वाचित गर्नु भयो, धेरै...