पथरी । सुनदह बचत तथा ऋण सहकारी संस्था पथरी शनिश्चरे ६ मोरङका अध्यक्ष सहित ३ जनालाई ठगी कसूरमा पुर्पक्षको लागि कारागार चलान गरिएको छ । संस्थाको व्यवस्थापक वर्ष ४४ का राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी र अध्यक्ष वर्ष ४५ का लाल बहादुर भण्डारीलाई कारागार चलान गरेको जिल्ला प्रहरीले जनाएको छ । वडा नम्...






