सुनसरी । सिक्किमेली इतिहासहार सन्ध्या सुब्बा सिङ्जाङ्गोद्वारा लिखित पुस्तकको विमर्श धरानमा शुक्रबार गरिएको छ । युमा साम्यो महासभा नेपालले आयोजना गरेको कार्यक्रममा याक्थुङ (लिम्बू) सभ्यताबारे अंग्रेजी भाषामा ‘याक्थुङ सिभिलाइजेसन: इम्बिरी याङथाङ्वा पुम्मा’ (याक्थुङ सभ्यता) पुस्तक बारेमा विमर्श गरिएको हो । पुस्तकमा...






