सिरिजंङ्गा स्मृति भलिबल प्रतियोगिता: बेलबारी भलिबल क्लब ए र बी सेमिफाइनलमा प्रवेश

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज पनि तीन खेल भएको छ । पोल ए का टिमबाट बेलबारी भलिबल क्लब ए र महेन्द्र चोक भलिबल क्लब पथरी शनिश्चरे ९ बीच स्पार्धामा बेलबारीले जित्यो । पोल बी को दुई खेल भयो । पहिलो खेलमा अरुणोदय बोर्डिङ स्कुल प...