पथरी । सेवारो पोष्ट डटकम(पथरी शनिश्चरे) का प्रधान सम्पादक फिपराज बेघा लिम्बु सम्मानित भएका छन् । २३ वर्ष अघि पत्रकारिता थालेका बेघालाई पथरी शनिश्चरे नगरपालिकाले अग्रज पत्रकारिता सम्मान २०८० प्रदान गरेको हो । पत्रकार सम्मान, संचार माध्यम पुरस्कार तथा लेखन वृद्धि वितरण कार्यक्रममा उनलाई नगर प्रमुख मोहनप्रसाद तुम्बापो,...






