सेवारोपोष्ट उत्कृष्ट संचारमाध्यम घोषित

पथरी । इङ्घङ मिडिया प्रालि (पथरी शनिश्चरे-५) द्वारा संचालित सेवारोपोष्टडटकम उत्कृष्ट संचार माध्यम घोषित भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार २०८२ प्रदान गरेको छ। विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन भइरहेको सेवारो पोस्ट अनलाइन (www.sewaropost.com⁠) ले पथरी शन...