हसन्दह । मोरङको सुनवर्षी नगरपालिका १ भित्री सडकमा स्कुल बसको ठक्करबाट आइतबार साझ बालिकाको मृत्यु भएको छ । प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४...






