पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ मोरङ्को दोस्रो वार्षिक साधारणसभा सप्पन्न भएको छ । बुधबार भएको सभामा लिमिटेडका अध्यक्ष अशोक कुमार राईद्वारा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । लिमिटेडले ३ लाख ५२ हजार ७ सय ९९ आम्दानी, ५ लाख ८८ हजार ८१ र ९२ लाख ३५ हजार २ सय ८२ शुद्ध मुन...






