हिसान स्पोर्टस् मिटः कान्तिपुर च्याम्पियन

विराटनगर । साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित भएको छ । उसलाई कान्तिपुर कलेजले हराउँदै हिसान क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार कान्तिपुरले वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो । हिसान स्पोर्टस...