विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको खेल क्रिकेटमा कोशी क्याम्पस र कान्तिपुर कलेज फाइनलमा पुगेको छ । शनिबार वैजनाथपुरमा भएको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजलाई ६ विकेटले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १६ ओभरको खेलमा १५ ओभरमा सवै व...






