पथरी । प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत्र १४ गते कोशी प्रदेशका १४ जिल्लाका विभिन्न स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीमाथि सुरक्षाकर्मीले गरेको निर्मम दमनको घोर भत्र्सना गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोशी’ नाम खारेजीका लागि दबास सिर्जना गर्ने उद्देश्यले समितिल...






