पथरी । पथरी शनिश्चरे नगरपालिका पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५०% अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेको उपस्थितिमा माछा भुरा वितरण गरिएको हो । मत्स्य प्राविधिक सहायक जनक चौधरी...






