विराटनगर । प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा दोब्बर मतले निर्वाचित भएका छन् । १८ मत प्राप्त गरेका थापाले निकटम स्पर्धी केदार कार्की ९ मत मात्र प्राप्त गरे । दुईको अलबा अमृत अर्यालले संसदीय दलको उम्मेदवार थिए । उनले २ मत मात्र प्राप्त गरे । कांग्रेस प्रदेश सभापति समेत रहेका थापा समानुपातिबाट प्रदेश सांसद भएका हुन् ।


111 पटक हेरिएको 









