हसन्दह । मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा उद्यमशिलता विकास तालिम सकिएको छ ।
मंगलबार पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा पुस १७ देखि आजसम्म भएको कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा वडाका उत्साहित कृषकहरूको उपस्थिति रहेको थियो ।


140 पटक हेरिएको 












