पथरी । नेपाल पुर्बप्रहरी संगठन पथरीशनिचरे नगर कार्यसमितिको प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
समितिको अध्यक्ष नाराहाङ्ग राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुर्बप्रहरी संगठन केन्द्रीय सदस्य नेत्र बरुवाल, नेपाल पुर्बप्रहरीसंगठन १ नं. प्रदेश प्रमुख बाबुराम श्रेष्ठ, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेद प्रसाद गोैतम, प्रहरी निरीक्षक राजेन्द्र कुमार पोैडेल, नेपाल पुर्बप्रहरी संगठन जिल्ला अध्यक्ष बिन्देश्र्वर श्रेष्ठ, उपाध्यक्ष सुन्दर नुलामि श्रेष्ठ, सचिव माहा प्रसाद पोख्रेल, निबृत राष्ट्रसेवाक समाज नगरकी अध्यक्ष बिष्णु कुमारी बिष्टलगायत अतिथिहरुको सहभागिता जनाएका थिए । प्रथम अधिबेशनले नाराहाङ्ग राईको अध्यक्षतामा ९ सदस्य समिति सर्बसंमत निर्बाचित गरेको छ ।


116 पटक हेरिएको 









