विराटनगर । नेपाली कांग्रेस मोरङले पुणर्ता पाएको छ । बैठकले जिल्लामा १६ वटा विभाग गठन गरि जिल्ला सदस्यहरुलाई विभागीय प्रमुखको समेत जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस मोरङका सभापती डिग बहादुर लिम्बुले जानकारी दिए । बैठकले राजकुमार कोईराला, ,भुपनारायण चौधरी, प्रभु बिश्वास, सन्तोष ढुङ्गाना, बिष्णु कुमार लिम्बु, शैलेन्द्र श्रेष्ठ, सरल राज पोखरेल, बिन्दा थेवे, जितमान श्रेष्ठलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको छ । बैठकले गोपाल सेडाई(लाई बिद्यार्थी), वीरेन्द्रकुमार साहलाई(सुचना तथा संचार), पंकज बर्मालाई (तरुण)विभागको जिम्मा दिइएको छ ।


126 पटक हेरिएको 












