काठमाडौ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहालसङ्ग आज भेट गरेका छन । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने राजदुत सोङ्ले बताएका छ।
प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको थियो ।


89 पटक हेरिएको 








