स्वतन्त्रबाट अर्याल, खनाल र कार्की मन्त्री बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ। श्रममन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा मन्त्रीमा शिखिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोसिमा कार्कीको नाम पक्का भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार