हातीको आक्रमणबाट जेष्ठ नागरिकको मृत्यु

बराहक्षेत्र(सुनसरी)। जनजागृति सामुदायिक वन परिषरमा हात्तीको आक्रमणबाट ७० वर्षिय जेष्ठ नागरिक धनवहादुर माझीको मृत्यु भएको छ ।
विहान घास काट्न जाने क्रममा वराहक्षेत्र नगरपालिकाका ५ रामझोडाका माझीको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार