नयाँ वर्षमा `जारी´ प्रदर्शन हुने

पथरी । रामबाबु गुरुङ निर्माता रहेको चलचित्र ‘जारी’ बैशाख १ गते रिलिज हुने भएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । उपेन्द्रको यो डेब्यु निर्देशन हो । केही दिनमा टिजर रिलिज हुने रामबाबुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार