काङ्ग्रेसको बैठक स्थगित

पथरी । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । माघ १५ गते आइतबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार