प्रदेश सरकारबाट माओवादी बाहिरिने

बिराटनगर । कोशी सरकारबाट सत्तारूढ नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोअनुसार आजै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार