आगलागी नियन्त्रण सम्वन्धी तालिम

पथरी । चैत बैशाख महिनामा हावा हुरी आउने भएकाले सावधानी अपनाउन आगलागी नियन्त्रकहरुलाई एक दिने तालिम दिएको छ ।

पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने सशस्त्र प्रहरी सुरक्षा वेस लक्ष्मीमार्गले गरेको हो । कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, योजना तथा प्रशासन प्रमुख शिवकुमार राई, योजना शाखाका लुकनाथ पोखरेल, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार