इटहरी । ३९ सदस्य संयुक्त पहिचानवादी मोर्चा इटहरी उपमहानगरपालिका समिति गठन भएको छ।
इटहरीमा भएको संयुक्त पहिचानवादी मोर्चा इटहरी उपमहानगरको भेला तथा अन्तरकृया कार्यक्रमबाट समिति गठन भएको छ ।
समितिको संयोजकमा राजेन्द्र दहाल, सहसंयोजकहरुमा नरेन्द्र खिम्दिङ, दिपराज खिम्दुङ राई, बेदनारायण हुक्पा चोङ्बाङ, संघर्ष राई र सदस्य सचिबमा झहरमान थेबे रहेका छन् ।


88 पटक हेरिएको 









