दोस्रो पथरी शनिश्चरे गोल्डकप: एनआरटीमाथि पथरी ११ को जित

पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत  भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले जितेको छ। बिहीवार भएको घरेलुु मैदानमा न्युरो टिम एनआरटी फुटबल क्लब काठमाडौ १-० गोल अन्तरले आयोजक उपाधि नजिक पुग्यो । खेलको पहिलो हाफमा सौर्य राउतले गोल गर्दै टिमलाई अग्रता मात्रै दिलाएनन आफ्नो टिमलाई जित पनि दिला...

संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा संकटा फुटबल क्लब काठमाडौँले झापा एफसीलाई एकतर्फी खेलमा ६–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई ...

पथरी शनिश्चरे गोल्डकप: सलहेश सिरहा फाइनलमा

पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत बुधबार  भएको खेलमा सलहेश युवा क्लब सिरहाले सानदार जितेर फाइनलमा पुगेको छ । पाँचथर क्लब फिदिमलाई ४-१ गोल अन्तरले पाखा लगाउदै सलहेश फाइनल पुग्ने पहिलो टिम बन्न पुगेको छ । पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा लगालग गोल भएको थियो । सुरुवाती गोल सलहेशका रोहन कार्कीले गर्...

पथरी शनिश्चरे गोल्डकप: एनआरटी सेमिफाइनलमा पुग्यो

पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत मङ्गलबार भएको खेल एनआरटी फुटबल क्लब (काठमाडौं)ले जितेको छ। गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा स्पर्धी टिम झापा ११ फुटबल क्लब झापालाई पराजित भयो । निर्धारित समयमा गोलरहित भएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा झापाले २ गोल र काठमाडौले ४ गोल गर्‍यो । झापाका नवयुग श्रे...

`हाङयुगका कविताहरु´श्रमिकहरुसंगै लोकार्पण

दमक । सृजनसिल अराजकताका अभियन्ता तथा लेखक हाङयुग अज्ञातका कविता संग्रह,`हाङयुगका कविताहरु´आज झापाको दमकमा औपचारिक रुपमा लोकार्पण गरिएको छ । श्रमिकहरुको सम्मानका खातिर आफ्नो नयां कृति आफूले स्रस्टा अफसेट प्रेसमै विमोचन गर्ने र श्रमको सम्मान गर्ने हेतुले यसो गरेको कवि हाङयुगले बताए । लेखकले लेख्दैमा मात्र किताब पुर्ण रु...

पथरी शनिश्चरे गोल्डकप: पाँचथर अन्तिम चारमा

पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत सोमबार भएको खेल पाँचथर फुटबल क्लब(फिदिम)ले जित्यो । संकटा फुटबल क्लब (काठमाडौं)लाई १-० गोल अन्तरले पाँचथर फुटबल क्लब(फिदिम) अन्तिम चार पुग्यो। पाँचथरका लागि पहिलो हाफमा विशाल ग्लानले गोल गरे । सोही गोल निर्णय बन्न पुग्यो। अब पाँचथरले जितको लागि सलहेश युवा क्लब सिरहासङ्ग ...

भाउन्ने क्लबले सहयोग गर्‍यो

बेलबारी । भाउन्ने युथ क्लब, बेलबारी-१०, मोरङले देउसी भैलो कार्यक्रम-२०८२बाट संकलित रकमबाट सहयोग प्रदान गरेको छ । एकता आधारभुत विद्यालय, बेलबारी-१०, भाउन्नेलाई शैक्षिक सुधारको लागि एकजना निजी शिक्षक कृष्ण पराजुलीलाई एक महिनाको तलब भुक्तानीको लागि १३ हजार सहयोग प्रदान गरेको छ। त्यस्तै लामो समयदेखि कलेजोको समस्याले बिरामी...

पथरी शनिश्चरे गोल्डकप: आयोजक पथरी ११ विजयी

पथरी। पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत सोमबार भएको खेलमा आयोजक पथरी ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उस्ले  डिफेन्डिङ च्याम्पियन ब्रिगेड बोईज फुटबल क्लब (ललितपुर)लाई १-० गोल अन्तरले पराजित गर्‍यो । खेलको निर्णय गोल पहिलो हाफमा मिक्सन दासले गर्न सफल भए । हिजो भएको उद्घघाटन खेलमा सलहेस युवा क्लब सिरहा विजयी...

दुधेमा हुने झापा महिला गोल्डकप सोमबारदेखि

दुधे(झापा) ।शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।  प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।प्रतियोगितामा त्रिभुवन...

आत्मानन्द कप २०८२ मंसिर ७ गतेदेखि

माङसेबुङ(इलाम)। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन...