कीर्तिपुर एकेडेमीद्वारा फुटबल लिगको उपाधि रक्षा

कीर्तिपुर । एनप्याब्सन पथरी शनिश्चरे अन्त्तर विद्यालय यू फोर्टिन फुटबल लिग-२०८२को उपाधि कीर्तिपुर एकेडेमी(पथरी शनिश्चरे-४)ले रक्षा गरेको छ । शनिबार बाल कल्याण मावि(पथरी शनिश्चरे-७)को खेल मैदानमा भएको खेलमा ब्राइट सनराइज स्कुल पराजित भयो । ४-१ गोल अन्तरले कीर्तिपुर विजयी बन्यो । पहिलो हाफमा ब्राइटका बिशाल प्रधानले १ ...

पथरी शनिश्चरे गोल्डकपको आयव्यय कति?

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ को आयव्यय १ महिनापछि सार्वजनिक गरिएको छ । शनिबार आयोजक पथरी ११ फुटबल क्लब पथरी शनिश्चरेले पत्रकार सम्मेलनको आयोजना गरि हरहिसाब सार्वजनिक गरेको हो । गोल्डकपमा कुल ४५ लाख ४० हजार १ सय ५० रुपैयाँ आम्दानी र ४२ लाख ३६ हजार २ सय खर्च भइ  क्लबको खाताम...

फुटबल लिगमा ब्राइट, कीर्तिपुर र चिनारी विजयी 

कीर्तिपुर । एनप्यासन पथरी शनिश्चरे अन्त्तर विद्यालय यू फोर्टिन फुटबल लिग अन्तर्गत आजको खेल तीन बिद्यालय जितेको छ । बाल कल्याण मावि(पथरी शनिश्चरे-७)को खेल मैदानमा भएको पहिलो खेलमा ब्राइट सनराइज स्कुलले जितेको छ । उस्ले बाल नमुना बिद्या मन्दिरलाई पराजित गरेको छ । दोस्रो खेल सिद्वार्थ स्कुल र कीर्तिपुर एकेडेमीबिच भए...

पथरीमा सकियो चासोक तङ्नाम 

पथरी । मोरङ्को पथरी शनिश्चरेमा तीन दिनसम्म जारी रहेको चासोक तङ्नाम कार्यक्रम सकिएको छ । कार्यक्रम मङ्गलबारदेखि बिहीबारसम्म भएको थियो । बिहिवार प्रदेश सभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुने बताइए पनि लिम्बु कार्यक्रममा आएनन् ।अन्ततः समापन कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन त...

पथरीमा आजदेखि चासोक तङ्नाम सुरु

पथरी । मोरङ्को पथरी शनिश्चरेमा तीन दिनसम्म जारी रहने चासोक तङ्नाम कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । कार्यक्रममा पक्लुङ लेप्मा(छेलो), हप्रीङ लक्मा(लङ जम), लि:तोङ आप्मा(धनुषकाण), इवा थक्मा(भाले जुधाई), थाक्मा उङ्मा(डोरी तनाई)लगायत प्राचीन प्रतियोगिता हुने बताइएको छ । बुधबार फुटबल अन्तर्गत महिलाहरुबिच लुङ्गी प्रतियोगित...

१ लाख पुरस्कर रहेको ‘येले साम्लो नाइसुम ५०८६’को आवेदन खुला 

पथरी । मौलिक मुन्धुमी (लिम्बू) संस्कृति र गीत–संगीतलाई विश्वमञ्चमा चिनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय Yele Singing Idol 2025(येले साम्लो नाइसुम)को आवेदन प्रक्रिया खुला गरिएको छ । मुन्धुमी मा चुम्लुङ सास्कृतिक बिभाग पथरी शनिश्चरे, मोरङ्ले नाइसुङ, मौलिकता जगेर्ना गर्ने र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना ग...

फुटबल लिग सुरु

कीर्तिपुर । एनप्यासन पथरी शनिश्चरेको आयोजनामा नगरस्तरीय अन्तरविद्यालय अन्डर 14 फुटबल लिग आजदेखि सुरु भएको छ । पहिलो दिनको खेलमा ब्राइट सनराइज स्कूल, सिद्धार्थ स्कूल र कीर्तिपुर एकेडेमीले विजयी सुरुआत गर्‍यो । ब्राइटले चिनारी इङ्लिश बोर्डिङ स्कुललाई, सिद्वार्थले बाल नमुना बिद्या मन्दिरलाई, कीर्तिपुरले चिनारीलाई पराजित ...

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य पूरा हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माणाधिन प्रमुख प्रशासनिक भवन निर्माण कार्य अब पूरा हुने भएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नरोकिने भएपछि निर्माण सम्पन्न हुने भएको हो । नगर प्रवक्ता नविन कार्कीका अनुसार नगरपालिकाको आन्तरिक बजेटबाट नै भवन निर्माण सुरु भइसकेको र अनुदान प्राप्तिका लागि आवश्यक कागजातहरू...

तमु बौद्ध गुम्बामा नयाँ नेतृत्व

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे मोरङको ११ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ। सोमबार भएको सभाले नयाँ कार्य  निर्वाचित गरेको छ । समितिको अध्यक्षमा कुल बहादुर गुरुङ (केबी), वरिष्ठ उपाध्यक्षमा गिरिराज गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ(प्रेम),. महासचिवमा हेमभक्त गुरुङ, सचिवमा पर्शु गुरुङ र कोषाध्यक्षम...

सिरिजङ्गा बनको नवौं साधारणसभा

पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० मोरङको साधारणसभा सम्पन्न भएको छ। कार्तिक २९ गते शनिबार सस्थाको नवौं सभा सम्पन्न भएको हो । सभामा समूहका सचिब मानप्रसाद लिम्बुले वार्षिक प्रगति प्रतिवेदन, अध्यक्ष डम्बर बहादुर चोङ्बाङ्ले भावी कार्ययोजना प्रतिवेदन, कोषाध्यक्ष इन्द्रकुमारी लिम्बुले आर्थिक प्रतिवेदन ...