रास्वपामा हिक्मत

पथरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पथरी शनिश्चरे नगरपालिकाको प्रथम नगर अधिबेशन शनिबार सम्पन्न भयो । अधिवेशनबाट नगर सभापतिमा निर्विरोध निर्बाचित हिक्मत श्रेष्ठ निर्वाचित भए । उपसभापति गीता लिम्बु ,सचिव तुलसी गौतम, सहसचिव ओम प्रसाद लिम्बु ,सदस्य कल्पना ढुङ्गाना,अमर नेपाली,  , टिका धिमाल, रमेश खत्री, ओमनाथ नेपा...

पहिचानबादी मोर्चा मोरङ्ले अन्तरक्रिया गर्‍यो

पथरी । मोरङको पथरीमा अन्तरक्रिया कार्यक्रम संयुक्त पहिचानबादी मोर्चा मोरङ्ले गरेको छ । मोर्चाका सह संयोजक डि.बि. कुरुम्बाङको अध्यक्षतामा भएको अन्तरक्रिया मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आथित्यमा भएको हो । अन्तरक्रियामा संयुक्त पहिचानवादी माेर्चाका सदस्य सचिब अशाेक चेम्जाेङ, सङ्घीय सदस्यहरु चन्द्र मा...

मोर्चा इटहरी उपमहानगरपालिका समितिको संयोजकमा दाहाल

इटहरी । ३९ सदस्य संयुक्त पहिचानवादी मोर्चा इटहरी उपमहानगरपालिका समिति गठन भएको छ। इटहरीमा भएको संयुक्त पहिचानवादी मोर्चा इटहरी उपमहानगरको भेला तथा अन्तरकृया कार्यक्रमबाट समिति गठन भएको छ । समितिको संयोजकमा राजेन्द्र दहाल, सहसंयोजकहरुमा नरेन्द्र खिम्दिङ, दिपराज खिम्दुङ राई, बेदनारायण हुक्पा चोङ्बाङ, संघर्ष राई र सदस...

पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिए

पथरी ।  मोरङको पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिएको छ । अस्पतालले ११ करोड ७९ हजार २ सय ४९ आय, १० करोड ४ लाख ४१ हजार ५ सय ६५ खर्च गरेको छ । अस्पतालको वार्षिकोत्सबको अवसरमा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ आम्दानी गर्न सफल भएको बताएका छन् । पथरी शनिश्चरे न...

पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा: ८१ करोड बजेट प्रस्तुत, शाखा प्रमुख वस्ती र कर्मचारी सुब्बा सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो । नगर उप–प्रमुख देवीमाया काफ्ल...

५ सय मन मकै जलेर नष्ट

तस्वीर: हसन्दह खबर । हसन्दह । मोरङको पथरी शनिश्चरे ६ , प्रहरी चौकी दक्षिण तित्रीझाँकमा आगलागी भएको छ। स्थानीय मनोज मण्डलको घरमा आगलागी हुँदा घर सहित करिब ५ सय मन मकै , गहुँ , धान जलेर नष्ट भएको छ । मानवीय क्षती भएन । आगो  पथरी शनिश्चरे नगरपालिकाको दमकल सहित, प्रहरी र स्थानीयले निभाएको थियो  ।...

गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको लागि छनौट भएका कृषकहरुको कार्यसम्पन्नताको स्थलगत अनुगमन गरिएको छ । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा आज वडा नं. ६ को हरिमाया कृषि तथा पशुपालन...

रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर

पथरी । पथरी नगर अस्पतालमा एकीकृत प्रजनन रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ । शनिबार स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सो शिविरको समापन भएको हो । सो शिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निः सन्तानको स्क्रिनिङ तथा ...

सार्वजनिक शौचालयको अवस्था कस्तो छ?

फिपराज बेघा सार्वजनिक शौचालय भन्नाले सार्वजनिक स्थलहरुमा हिड्ने बटुवाहरुको सुविधाको र वातावरण सफा राख्ने हेतुले दैनिक रूपमा दिशा पिसाब गर्नको लागि सार्वजनिक ठाउँहरुमा रहेको स्वास्थ्य शौचालय भन्ने बुझिन्छ । तर पथरी शनिश्चरे नगरपालिकामा शौचालयको अवस्था सन्तोषजनक छैन । नगरको सबैभन्दा घना बसोबास रहेको वडा नम्बर १...

सिरिजङ्गामा टहरा निर्माण

सिरिजङ्गा चोक । मोरङको पथरी शनिश्चरे ३ स्थित सिरिजङ्गा बजारमा पथरी शनिश्चरे नगरपालिकाले भुइढलाई गरिएको छ । सिरिजङ्गा बजार व्यस्थापन समितिका अध्यक्ष लीला बहादुर कटुवालले तीनवटा टहराको ३ लाख ५० हजार लागतमा भुइढलाई गरिएको हो। भुइढलाई बैशाख ५ गतेदेखि सुरु गरिएको थियो । मङ्गलबार लाग्ने बजारमा अहिले १२-१३ जना व्यापारी आउने ग...