पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले जितेको छ। बिहीवार भएको घरेलुु मैदानमा न्युरो टिम एनआरटी फुटबल क्लब काठमाडौ १-० गोल अन्तरले आयोजक उपाधि नजिक पुग्यो । खेलको पहिलो हाफमा सौर्य राउतले गोल गर्दै टिमलाई अग्रता मात्रै दिलाएनन आफ्नो टिमलाई जित पनि दिला...






