ओसार पसारमा संलग्न ३ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधनसहित ओसार पसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राति धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ ब...