सिरिजङ्गा चोक । थोक फेल्ला सेवा समाज(पथरी शनिश्चरे-३ मोरङ)ले शनिबार उदाहरणीय कार्य गरेको छ । शनिबार बिहान करिब २ किलोमिटर क्षेत्रमा रहेको बाटो सरसफाइ गरेको हो । करिब सय सहभागिता रहेको सरसफाइमा झाडी सफाइ र झार मर्ने औषधि झर्किएका हुन् । समाजका अध्यक्ष सुन्दर लिम्बुले फाल्गुनन्द चोकदेखि थोक फेल्ला चोक आसपास सरसफाइ गर...






